नीलकण्ठ नगरपालिका उपमेयर पदको लागी हरी लंम्सालको स्वतन्त्र उम्मेदवारी

धादिङ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि जिल्लाकै सर्बाधिक चासो को रुपमा हेरीएको नीलकण्ठ नगरपालीका नगर उपप्रमुख पदको लागी स्वतन्त्र तर्फबाट नीलकण्ठ नगरपालिका वडा न ११ का स्थायी बसोबास गर्ने हरी ब. लंम्सालले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here