रुबीभ्याली गाउँपालिका अध्यक्षमा राप्रपाबाट ४ जनाको उम्मेदवारी 

धादिङ । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा रुबीभ्याली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गाउँपालिका अध्यक्षमा वर्तमान पालिका अध्यक्ष चेरुङ तामाङ, नरमान तामाङ, गुम्बा लामा र सिंह बहादुर तामाङले दाबी गरेका छन् ।

पुर्ब गृहमन्त्री एबं राप्रपा बरिस्ठ उपाध्यक्ष बुद्धिमान तामाङको जन्मथलो रुबीभ्याली राप्रपाको बलियो प्रकट भएको पालिका हो । जस्ले गर्दा यश पालिका प्रमुखमा राप्रपा बाट को उम्मेदवारी हुने भन्ने बिषयमा यहाँका जनताहरु लगायत अन्य दलका नेतृत्वहरुले पनि चासोको रुपमा हेरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here