खनियाबास १ मा राप्रपाबाट ४ जनाको वडा अध्यक्षमा दावी।

धादिङ । राप्रपा खनियाबास गाउँपालिका वडा नम्बर १ को बैठकमा ४ जनाले वडा अध्यक्ष पदको उम्मेदवारका लागि दावी गरेका छन् ।

वडा अध्यक्ष उम्मेदवार दाबी गर्नेमा सोनम तामाङ,मान ब. तामाङ उर्फ (पोइज),ईश्वरमान तामाङ र यसुप(action) तामाङ रहेका छन् । उनीहरुको नाम छनोटका लागि पालिका कमिटीमा सिफारिस गरिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here