बिदुर न.पा. १३ को अध्यक्षमा नेपाली कांग्रेस बाट विश्वराज अधिकारी उम्मेदवारी

नुवाकोट । विदुर नगरपालिका वडा न. १३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विश्वराज अधिकारी द्वारा आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निम्ति दाबी पेश गर्नु भएको छ ।

२०४८ साल देखि निरन्तर नेपाली कांग्रेसबाट सामाजिक कार्यमा अग्रसर रहिआएका ,प्रजातान्त्रिक गुण भएका र सामाजिक कार्यमा सक्रिय अधिकारीले आफ्नो दाबी पेश गरेका हुन।
तानाशाह विरुद्ध निडर स्वभावका धनी अधिकारी स्वच्छ छवि भएका ईमानदार नेताका रुपमा समाजमा चिरपरिचित नाम मध्य एक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here