खनियाबासमा कांग्रेसका ६ जनाको प्रमुखमा र ६ जनाको उप-मेयरमा आकांक्षी ।

 धादिङ,चित्र २८, आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस धादिङले उम्मेदवार छनोटको प्रक्रिया अगाडी बढाएको छ । खनियाबास गाउँ पालिकामा अध्यक्ष ६ जना र उप मेयरमा ६ जनाले दावी गरेका छन् ।

मेयर पदमा दावी गर्ने ६ जना
रण ब.तामाङ
फुल ब.तामाङ
लेक ब. तामाङ
शेर ब.तामाङ
राजु पख्रीन
यो माया तामाङ

उप मेयर पदमा दावी गर्ने ६ जना
दिपवान वाइवा
सरिता तामाङ
मथुरा तामाङ
सन्तु थापा मगर
मन्जु तामाङ
मन माया पख्रीन

आकांक्षीहरुको नाम जिल्ला कार्य समितिले राय सुझाव सहित प्रदेश संसदीय बोर्डमा पेस गर्ने र बोर्डले आकांक्षी मध्यबाट उम्मेदवार छनोट गर्ने कांग्रेस नेताहरुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here