रुबीभ्यालीका २ स्वास्थ्य संस्थालाई समाजसेवी तामाङ द्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

धादिङ । रुबीभ्याली गाउँपालिका वडा न. ५ स्थित दुई स्वास्थ संस्थाहरु कपुर गाउँ सामुदायिक स्वास्थ्य ईकाई र नेबेर स्वास्थ्य सेवा केन्द्रलाई १/१ वटा अक्सिजन कन्सन्ट्रेटर समाजसेवी, नागारिक हिरो-२०७५, अन्तराष्ट्रिय धादिङ समाजको बरिष्ठ उपाध्यक्ष एबं नेपाल तामाङ घेदुङको संघीय सदस्य दिनेश तामाङको पहलमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

तामाङको भनाइ अनुसार उक्त अक्सिजन कन्सन्ट्रेटर मेसिन द्वारा अत्यन्तै दीर्घ रोगि, कोभिड लगायत अन्य विभिन्न रोगहरुले ग्रसित सिकिस्त बिरामी भै अक्सिजनको मात्रा अत्यन्तै कम भएको अवस्थामा अकालमा मृत्यु हुन बाट बच्न सहयोग गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here