आइतबार सार्वजनिक विदा

काठमाडौ, चैत – २६ । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here