मुख्य समाचार आइतबार सार्वजनिक विदा चैत्र २६, २०७८ काठमाडौ, चैत – २६ । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । RELATED ARTICLESMORE FROM AUTHOR आज यी स्थानमा वर्षाको सम्भावना, चट्याङको खतरा धादिङ बस दुर्घटना अपडेट: १९ मृतकमध्ये ९ जनाको मात्रै सनाखत लापा टावरमा एक हप्तादेखि 4G इन्टरनेटमा समस्या