उत्तरी धादिङको खनियाबास गा.पा प्रमुख रण ब माथि अज्ञात समुहद्दारा हिजो राती आक्रमण ।

धादिङ्ग ,चैत ,२२ ।  नेपाली कांग्रेस भित्रको किचलोले उग्ररुप लिएको छ । स्थानिय निकायको टिकटका विषयलाई लिएर कांग्रेस भित्र दैनिक कुटाकुटको घटना दोहोरिरहेका छन् ।

मंगलबार राति धादिङ्गको खनियाँबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ्गमाथि आक्रमण भएको छ । पार्टीकै अर्को समुहको आक्रमणमा परेका तामाङ्ग घाइते भएका छन् ।

सामान्य भनाभन हुँदाहुँदै अर्का समुहका मुख्य ब्यक्तिले उहाँ माथी पेस्तोल पड्काएपछि समस्या शुरु भएको तामाङले होराईजन खबर संबाददातालाई बताए । टिकटकै विषयमा विवाद भएको हो, रणबहादुरले भने, हल्का चोट लागेको छ । मैले घटनाबारे प्रहरीलाई पनि खबर गरेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here