धादिङमा आगलागिको कारण २ जनाको मृत्यु

धादिङ । धादिङको धुनीबेसी नगरपालिका सरेफाँटमा १ जना र थाक्रे गाउँपालिका स्थित धार्के छापमा १ गरी २ जनाको मृत्यु भएको छ ।

धुनीबेसी नगरपालिका सेरेफाँटमा आगलागीमाबाट ६७ वर्षिय लक्ष्मि कार्कीको जलेर मृत्यु भएको छ भने थाक्रे गाउँपालिका धार्के छापका ५४ वर्षिय नानी मुया आचार्यको गए राती २ बजे आगलागी हुदा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here