शिक्षक सेवाको परिक्षार्थीका लागि अत्यन्त जरूरी सूचना, प्रवेश पत्रको साथ अर्को कागजात अनिवार्य

काठमाडौ । शिक्षक सेवा आयोगद्धारा यहि चैत १५, १७, १९ र २१ गते सञ्चालन हुन गइरहेको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामासहभागि हुने उम्मेद्वारहरुले प्रवेश पत्रको साथमा परिचय खुल्ने प्रमाणपत्र (नागरिकता) वा अध्यापन अनुमतिपत्र लिई सम्बन्धित परीक्षा केन्द्रमा जानुपर्ने भएको छ ।

उम्मेदवारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारहरूको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको भनि गुनासो आएपछि आयोगले शिक्षक सेवा आयोगले एक सूचना प्रकाशित गरी स्पष्ट गराएको हो ।

i


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here