बालिका हराएको ३ दिन पछि सकुशल भेटिन

    नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका साल्मे घर भै बर्ष ८ कि वीर माया (बिपना) तामाङ मिति २०७८/१२/३ गते होलि खेलेर घर फर्कने क्रममा गाउको गाडी सम्झी अर्को गाडी चढि बेपत्ता भएकोमा ३ दिन पछी आइतबार म्यागङ गाउँपालिका वडा न. ४ बाट  सकुशल भेटी उनका परिवारजनले घरमा लिएर गएका छन ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here