बालिका हराएको सूचना: साल्मे जाने गाडी भनेर झुक्किएर खनियाबासको चढ्दा बेपत्ता



नुवाकोट जिल्ला स्थायी ठेगाना किस्पाङ गा.पा. साल्मे घर भएकी बर्ष ८ कि वीर माया (बिपना) तामाङ मिति २०७८/१२/३ गते होलि खेलेर घर फर्कने क्रममा गाउको गाडी सम्झी अर्को गाडी चढि खनियाबास गा पा ५ को माहुर आसपासमा झरेको भन्ने सुन्नमा आएकोले त्यहि आधारमा खोजतलास गरि रहदा अहिले सम्म पनि फेला पर्न नसकेकोले भेट्नु हुने महानुभाबहरुले नजीक प्रहरीको कार्यलय वा तल उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

सम्पर्क नम्बरहरु
9741734290,
9751065222,
9865070667

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here