प्रधानमन्त्री देउवा द्वारा नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन

    नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटमा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सोमबार देउवाले किस्पाङ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।

    कांग्रेस नेता डा. रामशरण महतलगायका नेताहरुसहित देउवा नुवाकोट पुगेका हुन् । कार्यक्रममा विभिन्न झाँकि समेत प्रदर्शन गरिएको थियो।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here