नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिबेशनबाट धादिङका तिन जना केन्द्रिय सदस्यमा निर्वाचित । 

धादिङ,फाल्गुन,२५।

नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिबेशनबाट धादिङका तिन जना केन्द्रिय सदस्यमा निर्वाचित ।हुनुभएको छ।

निर्वाचित हुनेमा बागमती प्रदेशको भुगोलबाट कृष्ण बहादुर पौडेल, दलित कोटाबाट बालकृष्ण नेपाली र स्थानिय तहबाट बिदुर शर्मानेपाल रहनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here