रसुवाको आमाछोदिङमोमा ‘अध्यक्ष सँगको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ सप्पन्न

    रसुवा । आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ्ले ‘अध्यक्ष सँगको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ अन्तर्गत शुक्रबार ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई एउटा ब्ल्यान्केट र तातो पानीले सेक्ने ब्याग ‘हिटिङ ब्याग (heating bag)’  दिएर ठुलो हाकुका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको सानू बहादुर तामाङले होराईजन खबरलाई बताउनु भयो ।

    साथै कुमारी बैंक लि. चिलिमे शाखाले गाउमै आएर पौष सम्मको सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन । गाउमै सा.सु. भत्ता सँगै तातो ओढ्ने सिरक र तातो पानीले सेक्ने ब्याग ‘हिटिङ ब्याग (heating Bag)’ पाउँदा आमाछोदिङमो गाउपालिका वडा नं. १ का सबै ज्येष्ठ नागारिकहरु अत्यन्तै खुसी भएका छन ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here