जनता समाजवादी पार्टीका १४जना नेता कर्याकर्ता निष्कासित।


काठमाडौँ – जनता समाजवादी पार्टीका १४ जना नेता कार्यकर्ता पार्टीबाट निष्काशित भएका छन् । जसपाको गण्डकी प्रदेश कमिटीले १४ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् । उनीहरू केही दिन अघि नै एमालेमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here