आज धादिङ बेसी खुल्ला मंचमा भब्य लोछार कार्यक्रम हुने ।

धादिङ,फाल्गुन,१९,

आज धादिङ बेसी खुल्ला मंच स्थित शेर्पा जातिहरुको महान चाड ग्याल्पो ल्होछरको अवसरमा बृहत लोछार हुने भएको छ।कार्यक्रमको प्रमुख अतिथि पुर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिन र बिशेष अतिथि पुर्व राज्य मन्त्री परशुराम तामाङ सहितका नेताहरुले कार्यक्रमको समउटघट गर्नेछ ।

आजको लोछार कार्यक्रममा प्रस्तुती दिने कलाकारहरूको, मन माया वाईबा,रोशन फ्यूबा,आराम्भ तामाङ,यूबी मंग्रेसा,जयबीर तामाङ,रमला पाख्रिन,लगायतका कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here