शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने

काठमाडौं, फाल्गुन – १८ । गृहमन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रीस्तरिय निर्णयबाट भोलि बिहीबार सार्वजनिक बिदा दिने भएको मन्त्रालयले जनाएको छ । ग्याल्पो ल्होसार बौद्ध धर्मालम्बीहरुको एक प्रमुख चाड हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here