नेपाल ल्याइयो अमेरिकी साँढे।

काठमाण्डू

व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट ७ वटा साँढे नेपाल ल्याइएको छ। नश्ल सुधारका लागि पहिलोपटक ५ वटा जर्सी र २ वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here