मंङ्गोल नेसनल अर्गनाइजेसन धादिङको चौथो जिल्ला अधिबेशन सप्पन्न

धादिङ । मंगोल नेश्नल अर्गनाईजेशन धादिङको जिल्ला अधिवेशन शनिबार धादिङबेसी स्थित क्रीक रिसोर्टमा सम्पन्न भएको छ । अधिवेशनले धर्मराज तामाङको अध्यक्षतामा ३१ सदस्सिय जिल्ला कार्य समितिको निर्माण गरिएको छ ।

उक्त अधिबेशनले सचिववमा नरेश तामाङ, सहसचिवमा चमन तामाङ, कोषाध्यक्षमा विरबहादुर तामाङ चयन हुनुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै मंगोल नेश्नल अर्गनाईजेशन नेपालका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि गणेश चम्लिङ्कोले मङ्गोल नेसनल अर्गनाइजेसन अब आसन्न चुनावको तयारीमा लाग्नु पर्ने एबं सम्पूर्ण मङ्गोलहरु आफ्नो हक र अधिकारको लागि एकजुट हुनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here