मंगोल अर्गनाईजेशन धादिङ जिल्लाको चौथो सभा अधिवेशन सम्पन्न।

ऐतिहासिक एम.एन.ओ. अर्थात मंगोल अर्गनाईजेशनको चौथो धादिङ जिल्ला अधिवेशन सभा आज धादिङ जिल्लाको क्रीक होटेलको सभा हलमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि ,केन्द्रीय सदस्य गणेश चाम्लिङ र रिनजीङ तामाङ हुनु हुँथ्यो भने जिल्ला अध्यक्ष धर्म तामाङको प्रमुख अतिथिमा कोष – बिरबहादुर तामाङ ,सचीव – नरेश तामाङ ,स-सचीव – चमन तामाङ गरि ३१ जनाको कार्यसमिति चयन भएको छ।
कार्यक्रममा बोल्दै तामाङले भने, अब मंगोल बाहेक अरू पार्टीको विकल्प नभएको बताउनु भएको थियो।र अर्का केन्द्रिय नेता चाम्लिङले पनि, आफ्नो भनाईमा अब हामी मुलबासीहरुले आफ्नो हकहितको निम्ति भए पनि आम जनताले मंगोलमा भोट हाल्नु पर्ने तामाङ र चाम्लिङको भनाई थियो।
उपास्थित आम नेताहरुले अब मंगोल अर्थात भाले चिन्हमा भोट हाल्नु पर्ने माग रहेको मंगोलका निर्बतमान सल्लाहकार सागर तामाङले हाम्रा संबादातालाई जानकारी दिनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here