एमसीसी संसदबाट पारित हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित हुने बताएका छन् ।

संसद बैठकपछि प्रधानमन्त्री देउवाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका छन् । उनले भने ‘अब पास हुन्छ ।’
सरकारले आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ । 
फागुन १२ देखि प्रस्तावमाथि बैठकमा छलफल सुरु हुने छ । अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here