नेकपा माओवादी केन्द्र गजुरी द्वारा जनयुद्ध दिवसको अवसरमा सरसफाइ कार्यक्रम

धादिङ । नेकपा माओवादी केन्द्र गजुरी गाउँपालिका द्वारा जनयुद्ध दिवसको अवसरमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । माओवादी केन्द्र गजुरी गाउपालिका कमिटी, YCL, अखिल (क्रान्तिकारी) र अनेमसङ्ग(क्रान्तिकारी) गजुरी गाउ कमिटी को सहभागीमा कार्यक्रम सम्पन्न भएको अखिल (क्रान्तिकारी ) जिल्ला सहसचिव सङ्गम तामाङले बताउनु भयो ।

साथै गाउँपालिकाले फोहोर मैलाको सहि रूपमा ब्यबस्थापन गर्न नसकेको, पालिकामा भ्रष्टाचार मौलाएको भन्दै गाउँपालिका जनप्रतिनिधि एबं स्थानीय प्रंसासनलाई सचेत एबं खबरदारी समेत गरिएको तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here