रा.प्र.पा. धादिङ काठमाडौं सम्पर्क समाजको प्रथम बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बराहीमा सम्पन्न

काठमाडौ । राप्रपा धादिङ काठमाडौं सम्पर्क समाजको प्रथम बैठक सो बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकमा पुर्ब राज्यमन्त्री पशुराम तामाङ, अन्तर्राष्ट्रिय रेफ्री धुर्ब बिक्रम मल्ल, धादिङ काठमाडौं सम्पर्क समाजका कार्यसमितिका पदाधिकारी, सल्लाहकारहरुको उपस्थितिमा सम्पर्क समाजले ब्यापक रुपमा संगठन बिस्तार गर्ने, मासिक सदस्यता शुल्क निर्धारण गर्ने धादिङ काठमाडौं सम्पर्क समाजको स्थापना, सम्पर्कको लागी आबश्यक कागजात को सम्बन्ध, राजधानीमा विभिन्न पेसा र ब्याबसाय संग सम्बन्धिंत भिन्दा/भिन्दै संगठन को बिस्तार लगायत बिबिध बिषयमा छलफल भएको उज्जल धमलाले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here