शिक्षक सेवा आयोगको लागि सम्भावित केही महत्त्वपूर्ण प्रश्न उत्तरहरु

काठमाडौ । शैक्षिक जनशक्ति तालिम नीति कहिले बनेको हो? → २०६२
माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ? → २३ भाषाका विषय
अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ? → ६ बर्ष देखि ८ बर्ष सम्म
नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो? → सन् १९८०
मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो? → ३
निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो? → कक्षाकार्य
शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ? → २०५५/१०/०१
नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ? → प्रदेशको अधिकार को सुची
राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो? → उच्च माध्यमिक शिक्षा
गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ? → ३ महिना को एकपटक
शिक्षा दिवश २०७२ नारा के रहेको थियो ….? → “दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था
नेपालको सबैभन्दा पुरानो मावि कुन हो…? → भानु मावि
दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ..? → बि.स १९४८
त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो …? → बि.स १९७५ भाद्र, २७
शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो …? → ४२
बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी द्दितिय श्रेणीमा उत्तीर्ण भएका थिए …? → १० जना
बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो …? → २८०
त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन…? → गरूडध्वज राना
ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..? → ४ घण्टा
गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन…? → राममणि आदी
संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन…? → हेमराज पाण्डे
आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो…? → बि.स २००४/०२/१०
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो…? → बि.स २०६६~०७~१३
कार्यान्वयन नभयको संबिधान कुन हो..? → नेपाल सरकार वैधानिक कानुन -२००४
बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो …? → ०.७%
राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो …? → निजामति प्रथमा
नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो…? → दरबार हाइस्कुल
विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो…? → बि.स २०५४~१२~२६
स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो ? → बि.सं. २०६५~०५~१५
NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो…? → बि.सं. २०५२
शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो.? → बि.सं २०७२-१२-०३
सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो…? → सन 2015 May, 19-22
शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ…? → ८ वटा
A ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ..? → ३.६
नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो..? → बि.सं २०५४
सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो…? → ५ जिल्ला
UNESCO को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो ..? → बि.सं २०१०
शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन..? → २९ वटा
अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ..? → बि.सं २०५६
हाल शिक्षा मन्त्री को रहेका छन् ..? → गिरीराजमणी पोखरेल
तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ .? → ९५%
एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको छ ? → ३ चरण
बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ? → ३.९%
शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन.? → ११ जना
SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो .? → ३ जिल्लामा
सेति परियोजना कहिले लागु गरियो.? → बि.सं २०३८ [१९८१]
EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको थियो ? → १००%
EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो .? → १८ वटा
NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन.? → १२ वटा
NEC -2049 को गठन कहिले भयो.? → बि.सं २०४७-११-१४

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here