धादिङबेसि बाट रेडियो सौर्य १०५ मेगाहर्ज संचालन हुने, रेडियोमा काम गर्ने सुवर्ण अवसर

माघ – २२ । धादिङको सदरमुकाम धादिङबेसी बाट रेडियो सौर्य १०५ मेगाहर्ज संचालन हुने भएको छ । “धादिङवासीको आवाज, रेडियो सौर्य १०५ मेगाहर्ज ” भन्ने रेडियोको मुल सन्देशको साथ संचालनको तयारीमा रहेको छ । साथै रेडियोलाई आवस्यक कर्मचारीहरु कार्यक्रम प्रस्तोता, प्राबिधिक लगायतका आवस्यक जनशक्तिहरु समेत रेडियोले माग गरेको छ । इच्छुक एबं योग्य ब्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

उक्त रेडियो सौर्य १०५ मेगाहर्ज हाल १०० वाटको दर्ता गरिएको र पछि वाट थपिदै लैजाने संचालक समितिले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here