सन्दिप स्याम्चेन तामाङ र सन्जु लामाको म्हेन्दोमाया गीत ‘दिमाग खराब’को अडियो सार्वजनिक

धादिङ । जनसांस्कृतिक महासङ्घ नेपाल धादिङका जिल्ला अध्यक्ष एबं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल जिल्ला कार्य समिती धादिङको सदस्य प्रेस सेन्टर धादिङको जिल्ला सह सचिव एबं म्हेन्दोमाया कलाकार संघ धादिङका निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका सन्दिप स्याम्चेन तामाङको म्हेन्दोमाया गित ‘दिमाग खराब’को बर्ल्हु म्हेन्दो डिजिटल प्रा लि बाट अडियो यु टुब मार्फत सार्बजनिक भएको छ ।

जस्मा संगीत संयोजक माधव भण्डारी एबं आवाज सन्दिप स्याम्चेन तामाङ र सन्जु लामा, शब्द र संगीत सन्दिप स्याम्चेन स्वयम् आफ्नै रहेको उक्त गितले माया पिरतीमा दिमाख खराब हुने कथा बिषयवस्तु उल्लेख गरिएको छ ।

साथै चाडै नै उक्त गीतको म्युजिक भिडियो समेत ल्याउने तयारीमा रहेको छ । साथै नव इच्छुक म्युजिक भिडियोमा चासो राख्ने आफू भित्र लुकेर रहेको कला छ भने यहि गित मार्फत म्युजिक भिडियोमा मोडल गर्ने अवसर समेत दिइने सन्दीप तामाङले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here