धादिङको रुबिभ्यालीमा पहिरोले दोजर सगै पुरिएर सहचालक तामाङ बेपत्ता

धादिङ, पौष – २९ । धादिङ जिल्लाको उत्तरी क्षेत्र रुबिभ्याली गाउँपालिकामा पहिरोले दोजर सहित पुरिएर सहचालक शिव तामाङ सहित अन्य दुई जना बेपत्ता भएका छन ।

आज बिहान ७ बजे तिर दोजर स्टार्ट गरेर निर्माणाधीन कार्यक्षेत्रमा लैजान लाग्दा पहिरो खसेर उक्त दुर्घटना घटेको तामाङ पत्रकार संघ धादिङका अध्यक्ष एबं होराईजन संबाददाता सुर्य तामाङले बताउनु भयो ।

सडक ‘टिप्लिङ पुरु लिन्जो’ मार्ग अन्तर्गत निर्माण हुँदै थियो । रुबिभ्यालिमा यश अघि पनि २ पटक दोजर दुर्घटना भैसकेको छ जस्मा २ जनाले ज्यान गुमाइसकेका छन ।

  
 
  
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here