नीलकण्ठ १० ज्यामरूङमा “कुमारी देवी कप” फुटवल प्रतियाेगीता हुने

माघे सक्रान्ति पर्वकाे अवसरमा श्री कुमारी देवी युवा क्लव , नीलकण्ठ १० ज्यामरूङकाे अायाेजनामा “कुमारी देवी कप” मैत्रीपुर्ण फुटबल प्रतियाेगीता हुने भएकाे छ ।

यहि पाैष २८ गते देखि सुरू हुने खेल “7A Side” नकाउट चरणबाट सुरू हुने माघ १ गते माघि सक्रान्तिकाे दिन बिबिध साँस्कृतिक कार्यक्रम सहित समापन गरीने क्लवका खेल संयाेजक कृष्ण गुरूङले जानकारी दिनुभयाे ।

प्रतियाेगीतामा प्रथम हुने र द्वितीय हुने टिमले “खसी” पुरस्कार प्राप्त गनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here