कुण्डले क्लब द्वारा आयोजित दामन स्मृति कप फुटबल प्रतियोगिता सम्पन्न

धादिङ । खनियाबस गाउँपालिका -४ दार्खामा, कुण्डले क्लब द्वारा आयोजित दामन स्मृति कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

आज भएको फाइनल खेलमा प्रथम सिंगङ एकता समाज , दोस्रो दर्ना सदाबहार समाज र तेश्रो झार्लाङ
भएको होराईजन संबाददाता अनिस तामाङले बताए ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका पुर्व सभापति दामन पाख्रीनका छोरा , पुर्व कानुन राज्य मन्त्री , हालका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीन हुनुहुन्थ्यो भने बिशेष अतिथिको रूपमा पालिका प्रमुख रण बहादुर तामाँग, उप्रमुख योमाया तामाँग, बाल कृष्ण नेपाली ,नवराज श्रेष्ठ,प्रताप तामाङ लगायत अतिथिहरुको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here