नेकपा माओवादी (केन्द्र) को केन्द्रीय समितिमा धादिङबाट ५ जना मनाेनित

धादिङ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा धादिङबाट ५ जना मनाेनित भएका छन् । माओवादीको आठौं महाधिवेशन अन्तर्गत प्रचण्डले मनाेनित केन्दीय सदस्यहरुकाे नाम पढ्ने क्रममा धादिङबाट प्रतिनिधित्व गर्ने पुष्पविक्रम मल्लसहित ५ जनाकाे नाम पढेका थिए ।
मनाेनित हुनेहरुमा मल्लसहित शालिकराम जम्मकट्टेल, दीपा सिंखडा, ओमनाथ ढुंगाना र कल्पना धमलाको रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here