भारतमा तीब्र रूपमा फैलिदै ओमिक्रोन

पौष – १२ । भारतका उन्नाईस राज्यमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको छ । पछिल्लो तथ्याङक अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५ सय ३१ जना कोरोना संक्रमित थपिएको भारतीय संचारमाध्यहरुमा समाचार छ । दिल्लीमा त्यहाँको राज्य सरकारले सोमबारदेखि रात्रीकालिनकर्फ्यू लगाउने निर्णय गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here