प्रेस चौतारी धादिङको नवौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा सानुबाबु तिमिल्सिना

पुस – २, धादिङ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सानुबाबु तिमिल्सिना चयन भएका छन । शुक्रबार सम्पन्न नवौँ जिल्ला अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरिएको हो ।

नवगठित कार्यसमितिको नामावली
उपाध्यक्षमा : श्री हजुर सिलवाल र पवित्रा थापा मगर
सचिवमा : दोलख गुरुङ
सह–सचिव : भुवन भण्डारी र अनिल नेपाली
कोषाध्यक्षा : उपेन्द्र अधिकारी
त्यसैगरी : सदस्यहरुमा शसिहजुर सिलवाल, रेखबहादुर गुरुङ, गोबिन्द सुवेदी, बिरमान तामाङ, आदेश अधिकारी, रन्जना थापा, बिनोद तमु, राजन शाह ठकुरी, नवराज लामिछाने रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here