पुस ४ गते आइतबार सार्वजनिक बिदा

काठमाडौ । गृह मन्त्रालयले पुस ४ गते (आइतबार) सार्वजनिक बिदा दिने भएको छ । सरकारले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाका लागि बिदा दिएको हो ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पुर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here