खनियाबास २ का बुद्धिमाया तामाङ मंसिर ९ गते देखि बेपत्ता; भेटेमा सम्पर्क गर्न आग्रह

धादिङ । खनियाबास गाउँपालिका वडा न. २ साबिक झार्लाङ गाबिस वडा न. ३ का बुद्धिमाया तामाङ मंसिर ९ गते देखि बेपत्ता भएकी छिन ।

साथै यदि कोहि कसैले उहाँलाई जस्तो सुकै अवस्थामा भेटीए पनि नजिकको प्रहरी कार्यालय वा उहाको श्रीमान याकुब तामाङ लाई सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

सम्पर्क नम्बर
श्रीमान
याकुब तामाङ
9846193943

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here