नेपाल मानव अधिकार संगठन धादिङकाे अध्यक्षमा :- अधिवक्ता कृष्णराज अधिकारी

धादिङ । नेपाल मानव अधिकार संगठन धादिङको तेस्राे जिल्ला सम्मेलनले अधिवक्ता कृष्णराज अधिकारी अध्यक्ष चयन हुनुभएकाे छ ।
त्यसै गरि उपाध्ययक्ष शेर वहादुर भण्डारी, सचिव राम वहादुर अाले मगर , सहसचिव जंगवहादुर लाेहनी, काेषाध्यक्ष गाेमा थापा र सदस्यहरूमा ईश्वर पल्लि मगर, अप्सरा मैनालि, जीवन वि.क सानुवावु तिमल्सेना लाई चयन गरिएको छ ।

अधिवक्ता बिष्णुकुमार श्रेष्ठकाे सभापतित्व तथा नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर अाचार्यकाे प्रमुख अातिथ्यतामा सम्पन्न सम्मेलनले ९ सदस्य रहनेगरी कार्यसमिति चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here