म्हेन्दोमाया कलाकार संघ धादिङको प्रथम जिल्ला अधिबेशन सम्पन्न; अध्यक्षमा बिकल लामा

धादिङ । म्हेन्दोमाया कलाकार संघ धादिङको प्रथम जिल्ला अधिबेशन आज सम्पन्न भएको छ ।

भेलाले बिकल लामा तामाङ (फुन्चो) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमितीको निर्बिरोध चयन गरिएको छ ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष: बिकल लामा तामाङ (फुन्चो)
बरिस्ठ उपध्यक्ष: माया थोकर तामाङ
प्रथम उपध्यक्षमा: मोहनसिङ वाइबा तामाङ
उपाध्यक्षमा: दिलकुमार पङचाथेन
सचीव: सबिना तामाङ
सह सचीव: सुक लामा तामाङ
कोषध्यक्ष: मिना तामाङ
सदस्यहरुमा: टीका माया चोथेन, सन्जु लामा, सृष्टि थोकर र सुनाराम तामाङ ।

उक्त समारोहमा निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन तामाङको अध्यक्षता एबं प्रमुख अतिथीमा निलकण्ठ नगर घेदुङका अध्यक्ष अमृत तामाङको आतिथ्यता रहेको थियो ।

साथै भेलाले निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन तामाङ केन्द्रिय समितिमा जाने निर्णय समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here