म्हेन्दोमाया कलाकार संघ धादिङको प्रथम जिल्ला अधिबेशन सम्पन्न ।

अाज धादिङ बेसीमा सम्पन्न एक कार्यक्रममा म्हेन्दाेमाया कलाकार संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । म्हेन्दोमाया कलाकार संघ धादिङको संयाेजक सन्दिप स्याम्चेन तामाङकाे सभापतित्व र प्रमुख अतिथी निलकण्ठ नगर घेदुङका अध्यक्ष अमृत तामाङको प्रमुख अातिथ्यतामा सम्पन्न गरियो । उक्त कार्यक्रमबाट बिकल लामा तामाङ (फुन्चो) काे अध्यक्षतामा ११ जना नव निर्वाचित समिती निर्बिरोध चयन गरियो ।

अध्यक्ष -बिकल लामा तामाङ (फुन्चो)
बरिस्ठ उपध्यक्षमा-माया थोकर तामाङ,
प्रथम उपध्यक्षमा- मोहनसिङ वाइबा तामाङ,
उपध्यक्षमा- दिलकुमार पङचाथेन
सचीव-सबिना तामाङ,
सह सचीव-सुक लामा तामाङ
कोषध्यक्ष मिना तामाङ
सदस्यहरुमा
टीका माया चोथेन,
सन्जु लामा
सुनाराम तामाङ
रहने गरि समिती चयन गरियो ।

निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन तामाङ भने केन्द्रिय समितिमा जाने निर्णय पारित गर्दै कार्यक्रम समापन गरियो ।

उपस्थितिहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here