अख्तियारको प्रतिवेदन अनुसार रसुवामा ७७.५० प्रतिशत भ्रष्टाचार

रसुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदन अनुसार रसुवा जिल्लामा विभिन्न निकायमा गरी जम्मा ४० ओटा उजुरीहरु दर्ता भएका छन् ।
अख्तियारले हालै सार्वजनिक गरेको ३१ औं बार्षिक प्रतिवेदन केलाउँदा०७७ ०७८ मा आयोगमा ४० ओटा मुद्धा दर्ता भएका हुन् । जसमा ३१ ओटा मुद्धा फछर्यौट भएका छन् भने बाँकी ९ ओटा फछर्यौट हुन् बाँकी रहेको छ । ३१ औं बार्षिक प्रतिवेदन अनुसार रसुवा जिल्लाको ७७.५० प्रतिशत उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here