नेपाली काँग्रेस धादिङको मत गणना जारी , रामनाथ अधिकारीकाे अग्रता कायमै

धादिङबेसीमा शनिबार भएको नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनको मतगणना जारी छ । ११५५ मत गणना हुँदा रामनाथ अधिकारी १७ मतले अगाडि छ । निर्वाचनमा कुल २१९७ (दुई हजार एक सय ९७) मतदाता मध्ये २१५६ ( दुई हजार एक सय ५६ ) मत खसेको थियो ।

जिल्ला सभापतिका लागि देउवा पक्षका भीमप्रसाद ढुंगाना र पौडेल पक्षका रामनाथ अधिकारी उम्मेदवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here