नेपाली काँग्रेस धादिङको मत गणना जारी , ५०० मत गणना गर्दा रामनाथ अधिकारी प्यानल अगाडि

धादिङबेसीमा शनिबार भएको नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनको मतगणना जारी छ । मत गणनामा ५०० मत गणना गर्दा रामनाथ अधिकारी १७ मतले अगाडि छ । निर्वाचनमा कुल दुई हजार एक सय ९७ मतदाता मध्ये दुई हजार एक सय ५६ मत खसेको थियो ।

जिल्ला सभापतिका लागि पौडेल पक्षका रामनाथ अधिकारी र देउवा पक्षका भीमप्रसाद ढुंगाना उम्मेदवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here