आफ्ना भन्नेहरु नै निर्दोष र प्रेम पुर्ण व्यबहारको फाइदा उठाउन तल्लीन हुँदा रहेछन

गुम्सीएका भाबना, धेरै जस्ता सम्बन्धहरु पैसा र स्वार्थ कै लागि जोडिदो रहेछ, आफ्ना भन्नेहरु नै निर्दोष र प्रेम पुर्ण व्यबहारको फाइदा उठाउन तल्लीन हुँदा रहेछन् । साच्चै ती स्वार्थ र झुठा बनावटी रुपमा जोड्ने कोसिस गरिएका सम्बन्धहरु खरानी को डोरि जस्तै हुन्छ्न ,,,जस्लाई ढिलो चाडो चुडाल्नु बाहेकको विकल्प नहुदो रहेछ ।

कोहि भेटिन्छन , कोहि छुट्टिन्छन, कोहि जोडिन्छन ,, यद्यपि जिन्दगी अनन्त अगि बदी रहन्छ । जब जब बिश्वासका मसिना धागाहरु धरासाय बन्छन नि अनि ठुला ठुला महलहरु क्षेण भर मै भत्किन्छन ,, लठालिङ्ग हुन्छन सुन्दर दुनिया पनि !

साच्चै पश्चातापको जलनहरु पिडादायक हुन सक्लान ,, आफै सगं गरिएका ती कठोर सम्झौताको निर्णय सहन र त्यसको परिणाम भोग्न हम्मेहम्मे पर्ला ।
(to be continue ….)
गजेन्द्र गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here