नेकपा माओवादी (केन्द्र) खनियाबास १ को वडा अधिबेशन सम्पन्न

धादिङ । नेकपा माओवादी (केन्द्र) खनियाबास गाउँपालिका वडा न. १ को वडा वडा अधिबेशन सप्पन्न भएको छ ।
भेलाले नासुन तामाङको नेतृत्वमा २९ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा सन्दीप तामाङ, सचीवमा दामन तामाङ लगायतका अन्य पदाधिकारीहरु चयन गरिएको स्थानीय हर्क तामाङले बताए ।

नेकपा माओवादी केन्द्रले हिजो देश ब्यापी वडा अधिबेशन संचालनको घोषण गरेको थियो त्यही अनुसार खनियाबास १ मा नया कार्यसमितिको गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here