नेकपा माओवादी (केन्द्र) रुबिभ्याली ५ को वडा अध्यक्षमा म्लङ्गे तामाङ चयन

धादिङ । नेकपा माओवादी (केन्द्र) रुबिभ्याली गाउँपालिका वडा न. ५ को वडा अधिबेशन सप्पन्न भएको छ ।

भेलाले म्लङ्गे तामाङको नेतृत्वमा २९ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष : म्लङ्गे तामाङ
उपाध्यक्ष : दमे तामाङ
सचीव : पुर्ण तामाङ
सह-सचीव : साजन तामाङ
कोषाध्यक्ष : कान्छीमाया तामाङ
लगायत अन्य २४ सदस्यीय कार्यसमितिको निर्माण गरिएको छ ।

नेकपा माओवादी केन्द्रले आज देश ब्यापी वडा अधिबेशन संचालनको घोषण गरेको थियो त्यही अनुसार रुबिभ्याली ५ मा नयाँ कार्यसमितिको गठन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here