नेकपा माओवादी (केन्द्र) खनियाबास २ को वडा अध्यक्षमा रमेश तामाङ चयन

मंसिर – ४ । नेकपा माओवादी (केन्द्र) खनियाबास गाउँपालिका वडा न. २ को वडा वडा अधिबेशन सप्पन्न भएको छ ।

भेलाले रमेश तामाङ नेतृत्वमा २९ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

नवगठित कार्यसमिति नामावली
अध्यक्ष रमेश तामाङ
उप अ रमकुमार तामाङ
सचीव सुके गुरुङ
सह सचीव शिरमान तामाङ
कोषाध्यक्ष प्रकाश् तामाङ

नेकपा माओवादी केन्द्रले आज देश ब्यापी वडा अधिबेशन संचालनको घोषण गरेको थियो त्यही अनुसार खनियाबास २ मा नया कार्यसमितिको गठन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here