१४ औं महाधिवेशनको प्रतिनिधिमा शान्ता कुमारी तामाङको उम्मेदवारी घोषणा

कार्तिक – २ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधिमा शान्ता कुमारी तामाङले धादिङ क्षेत्र न. २ (ख) बाट (आदिवासी जनजाति महिला) तर्फ उम्मेदवारी दिने घोषणा गरेकी छिन !

उनी भन्छिन् अव आउने युवा पुस्ताले, सिनियर अग्रजहरुको अनुभव र त्यागको उच्च मुल्यांकन गर्ने प्रतिबद्धता सहित युवा नेतृत्व स्थापित गर्ने र जनताबाट निर्वाचित काँग्रेस बनाउने अभियानमा लाग्ने बताउछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here