तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्षमा अर्जुन तामाङ

काठमाडौ । तामाङ पत्रकारहरुको साझा संगठन तामाङ पत्रकार सघं बागमती प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ । उक्त सम्मेलनले अर्जुन तामाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको चयन गरिएको छ ।

त्यसै गरि उपाध्यक्षहरु ज्ञानेन्द्र तामाङ र शान्ति तामाङ, सचीव जगतमान तामाङ, सहसचिव जुनु घलान, साथै कोषाध्यक्षमा मकवानपुर जिल्ला बाट पछि छनोट गर्ने गरि हाल चयन गरिएको छैन ।

नेपाल तामाङ पत्रकार संगको सातौ केन्द्रिय अधिबेशन यहि मंसिर ११ गते गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here