धादिङका ५ जना सदस्यहरु राप्रपा बागमती प्रदेशमा निर्वाचित

कार्तिक – २९, धादिङ । रास्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) बागमती प्रदेशको अध्यक्षमा बिक्रम बहादुर थापा निर्वाचित भएका छन् ।
राप्रपाको प्रथम प्रदेश अधिबेशनले थापाको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ ।
अधिबेशनमा धादिङ जिल्लाबाट ५ जना सदस्यहरू निर्वाचित भएका छन् ।
१. बुध्दि बहादुर तामाङ
२. संगिता रिमाल
३. बिना लामा
४. लुरानी घले
५. गणेश लामा निर्वाचित भएका छन् ।
(Source: pabilnews)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here