नेकपा समाजबादी गङ्गाजमुना वडा न. १ र २ को वडा अधिबेशन सम्पन्न

धादिङ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी गङ्गजमुना गाउँ पालिका वडा नम्बर १ र २ को वडा कमिटी गठन केन्द्रिय पोलिटब्यूरो सदस्य एवंम संविधान सभा सदस्य क.गुरुप्रसाद बुर्लाकोटीको प्रमुख अतिथिमा पहिलो वडा भेला सम्पन्न भएको नेकपा ए.स. निकट युवा सघंका केन्द्रिय सदस्य एलिजर तामाङले बताउनु भयो ।

उक्त भेलामा विभिन्न पार्टी परित्याग गरि वडा न. १ र २ बाट १०० जना भन्दा बढी युवाहरु नेकपा ए.स. मा प्रवेश समेत गरिएको थियो ।

नवनिर्मित कार्यसमितिको नामावली
वडा नम्बर -१ तर्फ,
अध्यक्ष :आइत राम तामाङ
उपाध्यक्ष : उज्वोल तामाङ
सचिब : बादल तामाङ
उप-सचिव : कान्छा तामाङ

वडा नं १ युवा संघ नेपालमा
अध्यक्ष : धन बहादुर तामाङ
उपाध्यक्ष : जीवन तामाङ
सचिव : डिल मान तामाङ
उप- सचिव : सन्त मान तामाङ

वडा नम्बर – २ तर्फ
अध्यक्ष : बिश्वास तामाङ
सचिब : काली बहादुर तामाङ

युवा संघ नेपाल तर्फ
अध्यक्ष : निरज तामाङ
सचिव : साउल तामाङ

उक्त समारोहमा नेकपा एसको केन्द्रिय सदस्य गुरु प्रसाद बुर्लाकोटी, जिल्ला उपाध्यक्ष इन्दिरा ठुङ्गाना , जिल्ला उप-सचीव जीवन तामाङ, युवा सघं केन्द्रिय सदस्य एलिजर तामाङ र धादिङ काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष रेसम तामाङ लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here